आज एकसाता लामो कांग्रेस बैठक सकिने
जानकारी केन्द्र
२०७९, श्रावण, २
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा सकिने जनाइएको छ ।
गत सोमबारदेखि सुरु बैठक आज सक्ने तयारी भएको हो । एक साता लामो बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले आफ्नो धारणा राखेका थिए । सदस्यहरूले खासगरी स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी र सरकारका कामलगायतका विषयमा बोलेका थिए ।
यसैगरी पार्टीका विभिन्न भ्रातृ संस्थाहरूको विधानलाई एकरूपता दिने विषमया पनि छलफल भएको थियो । आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरेपछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

