Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

कामना सेवा बैंकका ग्राहकलाई सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीका होटलहरुमा छुट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १७
कामना सेवा बैंकका ग्राहकलाई सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीका होटलहरुमा छुट

काठमाडौं। कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुको सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त गर्न सकिने बैंकले जमनकारी दिएको छ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स