केपी ओली भन्छन्- ‘आउँदो चुनावमा हामीले नजिते देश बर्बाद हुन्छ’
जानकारी केन्द्र
२०७९, श्रावण, २१
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो संघ र प्रदेशको चुनावमा एमालेले नजिते देश बर्बाद हुने बताएका छन् । पार्टीको झापा(काठमाडौं सम्पर्क मंचले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीमा जान नदिन एमालेले जित्नै पर्ने बताए ।
सत्ता गठबन्धन लुटेर खानका लागि बनेको भन्दै ओलीले यसको निश्चित कुनै गन्तब्य नरहेको बताए । ‘अहिले फेरि गठबन्धनले जित्यो भने भएको लुटपाट गर्छन् । विकास पनि केही हुँदैन ।’ ओलीले भने, ‘एक वर्षमा त यस्तो छ, यो गठबन्धनले पाँच वर्ष सरकार चलायो भने के होला रु’
उनले गठबन्धनले जाली किर्ते पाराले लुटेर लिएको सरकार भएकाले यसमा जनताको कुनै भूमिका नरहेको बताए । गठबन्धन सरकार जनता अल्मल्याउन तल्लिन रहेको ओलीको आरोप छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


