Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, आज पनि जबराले बयान दिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २८
महाअभियोग सिफारिस समितिको बैठक बस्दै, आज पनि जबराले बयान दिने

काठमाडौँ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स