चोलेन्द्रले बयानका क्रममा नाम लिएका व्यक्तिलाई बोलाउने र नबोलाउने बारे समितिमा विवाद
जानकारी केन्द्र
२०७९, भाद्र, २८
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारीलाई महाभियोग सिफारिस समितिमा बोलाउनेबारे समिति सदस्यबीच विवाद भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको मंगलबारको जारी बैठकमा सत्तापक्ष र प्रतिपक्षका समिति – सदस्यहरूबीच विवाद भएको हो।
समितिका सत्तापक्षका सांसदले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने प्रस्ताव गरेको थियो। सोही प्रस्तावमा छलफल गर्ने क्रममा विवाद भएको हो। आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसोसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका थिए।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


