• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

विभिन्न साना तीन दलबीच चुनावी एकता घोषणा, साझा चिन्ह लाटोकोसेरो

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर विभिन्न साना तीन दलबीच चुनावी सहकार्यको घोषणा भएको छ । यसरी सहकार्य गर्नेमा नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टी रहेका छन् । स्वतन्त्र वैकल्पिक एकता अभियानको पहल र नेश्नलिस्ट पिपल्स पार्टीको सहकार्यमा लाटोकोसेरो चुनावी अभियान घोषणा गरिएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त अभियान घोषणा गरिएको जानकारी दिइएको हो । तीन वैकल्पिक धारका राजनीतिक दल नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टीले आउँदो मंसिर ४ को निर्वाचनमा लाटोकोसेरो चुनाव चिन्ह सहित चुनावी मैदानमा एक भई उत्रने प्रतिबद्धतासहित उक्त अभियानको घोषणा गरेका हुन् ।

देशलाई सुशासन र समृद्धि प्राप्त गर्न प्रणालीगत सुधारका लागि वैकल्पिक राजनीतिक शक्तिको उदय अनिवार्य भएको अभियानको ठहर छ । मुलुकमा आफन्तवाद, नातावाद, कृपावाद, गृहवाद र टुटफुटवाद बढ्दै गएको भन्दै यसको उचित व्यवस्थापन गरी सुशासन कायम गर्न वैकल्पिक राजनीतिक शक्तिको उदय निर्विकल्प बनेको अभियानले जनाएको छ ।अभियानले स्वतन्त्र र वैकल्पिक अभियन्ता तथा शक्तिहरुसँग पनि एकता गर्दै नेपालको राजनीतिमा सशक्त तेस्रो ध्रुव बन्दै पहिलो संसदीय दलको रूपमा स्थापित हुने दिशामा सहकार्यको लागि आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एकिकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टीका संस्थापक अध्यक्ष त्रिलोक बहादुर चन्दले अहिलेका नेताहरुले देश लुटिरहेको भन्दै देश दोहनबाट रोक्न राष्ट्रवादी शक्तिहरु राष्ट्रिय एकतामा बाधिएको बताएका छन । नेपालका सबै क्षेत्रहरु लोकसेवा, सेना लगायत सबै ठोकसेवामा परिवर्तन भएको उनले आरोप लगाए । उनले नेपाली सेनाले ०५२ र ०५८ सालमा विद्रोहीहरुलाई समर्थन गर्नेलाई पनि संरक्षण गरेको टिप्पणी गरे । अहिले देशको अवस्थाबाट जनता आत्तिएको भन्दै उनले आगामी मंसिर ४ गते जनताले सहि निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टीले सुदुरपश्चिमका ४४ क्षेत्रबाट उम्मेदवारी दिने बताए ।

राष्ट्रिय यर्थाथवादी नेपाल पार्टीका अध्यक्ष विष्णु कार्कीले देशको परिवर्तनका लागि एउटा पार्टीले मात्र केहीगर्न नसक्ने भएकोले एकतामा बाधिएको सुनाए । व्यक्तिको सिद्धान्तले नभई आवश्यकताको सिद्धान्तले सच्चा राजनीतिमा अघि बढ्नुपर्छ भनेर अभियान अगाडी बढेको उनले स्पष्ट पारे ।

उनले सम्पुर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए । दलका नेताहरुलाई जनताले रुचाउन छाडेको दाबी गर्दै उनले पछिल्लो अवस्थामा एक पार्टीले मात्र चुनाव जित्ने अवस्था नरहेको बताए । उनले योग्य उम्मेदवारहरुलाई सहयोग गर्न देशभरका मतदातालाई आग्रह गरे । कार्यक्रमममा डा। रणबहादुर चन्द, ईं डा। शंकर ढकाल, कान्तबहादुर पौडेल, ई। तेजनारायण यादव, ताराबहादुर कुँवर, मिना कटुवाल बुढाथोकी, यमकुमार बुर्जामगर, सुवाससिंह धामी, जानकी चन्दलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.