• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ३०, २०८२
बिहीबार, साउन ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने

प्रभु बैंकको नाफामा ९६५प्रतिशत वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ७. रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

  • ८. आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

  • ९. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

गौ संरक्षणको लागि खजुरामाता मन्दिर क्षेत्रको जंगलमा गौशाला व्यवस्थापन गर्छौं स् स्वतन्त्र उम्मेदवार ‘खनाल – रौनियार’

काठमाडौँ । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र बाँके कै क्षेत्र नं. २  प्रदेश सभा सदस्य पदका उम्मेदवार राजकुमार रौनियारले निर्वाचनमा बहुमत प्राप्त गरेर विजयी भए लगत्तै गौ संरक्षण एवमं छाडा चौपाया व्यवस्थापन गर्ने बताएका छन ।

स्वतन्त्र उम्मेदवार खनालले डुडुवा गाँउपालिका स्थित कम्दी नजिकै रहेको खजुरा माता मन्दिर क्षेत्र वरिपरीको जंगललाई सदुपयोग गरेर त्यहाँ गौशाला निर्माण गर्ने बताएका छन ।

खनालले विस्तृतमा भने, ‘गौ संरक्षणको लागि स्थानियहरु संग सहकार्य गरी कम्दी स्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि।मि। जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने मेरो प्रतिबद्धता हो ।’ जंगल नजिकै खोला पनि छ जसका कारण पानी र घाँसमा कुनै कमि नहुने बताएका छन ।

नेपालगञ्ज शहर भित्र अत्याधिक मात्रामा रहेका छाडा चौपायाका कारण दैनिक जसो दुर्घटना हुने गरेका छन । बिभिन्न सडक खण्डमा छाडा चौपायाहरु बाटो काट्ने क्रममा मोटरगाडी संग ठोक्किएर घाइते हुन्छन । प्रायतः जाडोको महिनामा तुवालो लागेको बेलामा सवारी साधनमा छाडा चौपाया ठोक्किएर जनावरका साथै मानविय क्षति हुने गरेका छन ।

जाडो महिनामा बजार तथा राजमार्गमा राति छाडा चौपाया बसेका कारण ठाँउ ठाँउमा दुर्घटनाबाट घाइते र ज्यान गएको बिभिन्न समाचार आइरहेको हुन्छ ।

गौ संरक्षणका लागि गौशाला व्यवस्थापन गर्ने सम्बन्धमा स्वतन्त्र उम्मेदवार रौनियारले भने, ‘प्रत्येक हिन्दूका लागि गाई माताको रुप हुन र आफ्नो आमाको संरक्षण गर्न सक्नुपर्छ । अझै तः हामीले हिन्दूत्वकै नारा बोकेका छौं ।’

नेपालगञ्ज उपमहानगरपालिकाले विगतमा छाडा व्यवस्थापन गर्न खोजेको भए पनि दीर्घकालीन योजना नभएको तथा अपुग व्यवस्थापन कै कारण बिभिन्न कालखण्डमा विवादमा आउने गरेको छ ।

दुवै उम्मेदवारले हिन्दूत्वको एजेण्डा उठाएकै कारण गाँउ शहरबाट उनलाई भारी मात्रामा हिन्दूवादीले साथ र सहयोग गर्ने वचन दिदै आएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित
    एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी
    रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

    लोकप्रिय

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

    एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

    रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

    समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित
    • एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी
    • रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु
    • समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्
    • २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.