• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार केही क्षेत्रमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले आफू निकट नेतालाई टिकट दिन जोड गर्दा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । गठबन्धनका कारण क्षेत्र परिवर्तन गर्नुपर्ने देखिएका ठाउँमा पनि उम्मेदवार तय नगरिएको उनको भनाइ छ ।

आज बस्ने संसदीय बोर्डको बैठकले गठबन्धनमा कांग्रेसले पाएका सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाउने ती पदाधिकारीले बताए । ती नेताका अनुसार कांग्रेसमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाको उम्मेदवारमा सकस देखिएको छ ।

प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रदेश १

तेह्रथुम – सीता गुरुङ

पाँचथर – भीष्मराज आङदेम्बे

धनकुटा – सुनिल थापा

संखुवासभा – दीपक खड्का

ओखलढुंगा – रामहरि खतिवडा

इलाम २ – बाँकी

झापा १ – विश्वप्रकाश शर्मा

झापा ३ – कृष्णप्रसाद सिटौला

झापा ४ – देउकुमार थेबे

मोरङ १ – डिगबहादुर लिम्बु

मोरङ २ – बाँकी

मोरङ ३ – बाँकी

मोरङ ६ – डा। शेखर कोइराला

सुनसरी २ – बाँकी

सुनसरी ३ – विजयकुमार गच्छदार

सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

उदयपुर–१ डा।नारायण खड्का

मधेस प्रदेश

सप्तरी ३ – दिनेशकुमार यादव

सप्तरी ४ – चेजुलाल चौधरी

​सिरहा १ – चित्रलेखा यादव

धनुषामा २ – बाँकी

धनुषा ३ – बाँकी

धनुषा ४ – महेन्द्र यादव

बारा १ – उमाकान्त चौधरी

पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

पर्सा ४ – रमेश रिजाल

बागमती प्रदेश

काभ्रे १ – तीर्थबहादुर लामा

ललितपुर १ – उदयशमशेर राणा

भक्तपुर २ – दुर्लभ थापा

काठमाडौं १ – प्रकाशमान सिंह

काठमाडौं ४ – गगन थापा

काठमाडौं ६ – बाँकी

काठमाडौं १० – राजेन्द्र कुमार केसी

काठमाडौं ५ बाँकी

काठमाडौं ३ बाँकी

रसुवा – मोहन आचार्य

नुवाकोट २ – बाँकी

सिन्धुली १ – बाँकी

​सिन्धुपाल्चोक २ – बाँकी

धादिङ २ – दिलमान पाख्रीन

मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

चितवन १ – बाँकी

चितवन २ – उमेश श्रेष्ठ

गण्डकी प्रदेश

तनहुँ १ – रामचन्द्र पौडेल

तनहुँ २ – प्रदीप पौडेल

स्याङ्जा–१ मा राजु थापा

स्याङजा २ – धनराज गुरुङ

नवलपुर १ – शशांक कोइराला

पर्वत – अर्जुन जोशी

मनाङ – टेकप्रसाद गुरुङ

कास्की १ बाँकी

गोरखा १ – बाँकी

लुम्बिनी प्रदेशका

गुल्मी १ – चन्द्र भण्डारी

नवलपरासी २ – देवेन्द्र कँडेल

रुपन्देही ३ – बालकृष्ण खाण

रुपन्देही ४ – प्रमोद शाह

रुपन्देही ५ – भरतकुमार शाह

कपिलवस्तु–२ मा सुरेन्द्र आचार्य

कपिलवस्तु ३ – अभिषेकप्रताप साह

अर्घाखाँची – पुष्पा भुसाल

दाङ ३ – दिपक गिरि

बाँके ३ – किशोरसिंह राठौर

बर्दिया १ – सञ्जय गौतम

कर्णाली प्रदेश

मुगु – ऐन बहादुर शाही

सुर्खेत १ – पूर्णबहादुर खड्का

सुर्खेत २ – हृदयराम थानी

दैलेख २ – बाँकी

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

अछाम २ – पुष्प शाह

कञ्चनपुर २– नेता एनपी साउद

कञ्चनपुर ३ – रमेश लेखक

कैलाली १ – रामजनम चौधरी

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली ५ – डिल्लीराज पन्त

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता
    • क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग
    • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.