एमाले फुट्नसक्ने
जानकारी केन्द्र
२०७९, आश्विन, २२
काठमाडौं । नेकपा एमाले फुट्नसक्ने परिस्थिति विकास भएको छ । एमालेभित्रको डा। भीम रावल समूह र टिकट नपाएको असन्तुष्ट समूह पार्टीबाट अलग हुने तयारीमा लागेपछि फुटको सम्भावना बढेको हो ।
एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले एमाले छाडिसकेका छन् । रावल र भुसालले आगामी कदमबारे टेलिफोनमार्फत् छलफल गरेको बुझिएको छ ।
एमालेभित्र टिकट नपाएका असन्तुष्ट समूहलाई समेत समेटेर रावलले आगामी कदम चाल्ने बुझिएको छ । उनी सत्ता गठबन्धनसँग मिलेर जाने वा स्वतन्त्र तरिकाले जानेबारे टुंगो लाग्न बाँकी रहेको विश्वस्त स्रोतले बताएको छ । तर, रावल एमालेभित्रै रहने सम्भावना भने लगभग सकिइसकेको बुझिएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


