• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • ९ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • १० घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • १४ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १६ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १८ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

  • २. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

  • ४. एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

  • ५. आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

  • ६. गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

  • ७. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ९. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

घुम्नै पर्ने बज्रबाराहि मन्दिरको धार्मिक र ऐतिहासिक पक्ष ललितपुर

जानकारी केन्द्र २०७९, आश्विन, २७

काठमाडौँ । नेपाल भित्र मात्र साना तथा ठुला गरी करिब १० हजार मन्दिरहरू छन् । ती मन्दिरहरू मध्ये वाराही मन्दिर पनि एक हो । उपत्यकामा चारवटा वाराही मन्दिरहरू रहेका छन्। उत्तरमा स्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा बज्रवाराही रहेको पाइन्छ। बज्रवाराही ललितपुर जिल्लामा एक हजार पाँचसय मिटर उँचाइमा रहेको गोदावरी नगरपालिका ११ मा पर्दछ ।

ठूलो क्षेत्रफलमा यस मन्दिर जंगल भित्र रहेको छ । बज्रवाराहीको सम्बन्धमा – वाराही शब्द ‘बराहको स्त्रीलिङ्गी रूप हो । यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ । यस मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले ने।सं। ७८६ साल चैत्र शुक्ल सुदि ८ सोमबारको दिन श्रीमाई बज्रबाराहीदेवीको पगोडा शैलीको मन्दिर निर्माण गर्न लगाएको इतिहास पाइन्छ साथै, नेपाल संवतं ८५२ मा विष्णु मल्लबाट उक्त मन्दिरको मर्मत गरेका थिए ।

यीनै राजाले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अगाडि पारी नेपाल संवत ८३२ मा स्थापना गरेको कुरा शिलालखमा उल्लेख गरिएको छ । पाटनका योगनरेन्द्र मल्ल बज्रबाराहीको भक्त भएकोले यिनले त्यहाँ विभिन्न देव–देवीका मूर्ति प्रतिस्थापन गर्न लगाएका थिए । बज्रबाराही मन्दिर वरिपरिको संरचनाको मर्मत सुधार तत्कालीन राजा महेन्द्रले वि।सं। २०१५ फाल्गुणमा इतिहासमा पाइन्छ । बज्रवाराही भित्र एउटा सानो जल कुण्ड छ जसलाई गुहेश्वरीको जलकुण्ड मानिन्छ । नवरात्रीमा उक्त कुण्डबाट जल निकालेर स्नान गर्ने प्रचलन छ।

जहाँ काठमा कुँदिएका वाराहीका तीनवटा र्मूर्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामा देखि आठ बाहु भएका र राँगामाथि चढेको देखिन्छन्। उपत्यकाको दक्षिण भागमा रहेको यस मन्दिर साँस्कृति र ऐतिहासिक रूपले महत्त्वपूर्ण स्थानको रूपमा रहनुको साथै प्राकृतिक स्वरूपले पनि परिपूर्ण रहेको छ । स्थानीय तहको निर्वाचनपछि गोदावरी नगपालिकाले बज्रबाराहि मन्दिरको संरक्षण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.