सागर ढकालको पक्षमा मत माग्दै अभिनेत्री अधिकारीले भनिन् – दाइ र बा प्रवृत्ति त्यागौँ
जानकारी केन्द्र
२०७९, कार्तिक, २४
२३ कात्तिक २०७९, काठमाडौँ : निर्वाचन मिति नजिकिएसँगै कलाकर्मीहरू पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै मत माग्न व्यस्त छन् । यसै क्रममा अभिनेत्री निशा अधिकारीले पनि स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेकी छिन् ।
अभिनेत्री अधिकारीले सामाजिक सञ्जालमार्फत ‘दाइु र ‘बा’ प्रवृत्ति त्यागेर देशको बारेमा सोच्न पनि मतदातालाई आग्रह गरेकी छिन् । परिवर्तको पक्षमा मतदान गरौँ भन्दै उनले सागरको तस्बिरसहित सामाजिक सञ्जालमा मत मागेकी हुन् ।
सागर ढकाल डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै उनी डडेलधुरामा चुनावी प्रचारप्रसारमा व्यस्त छन्
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


