काठमाडौं ४ मा गगन विजयी, एमालेका राजन ठूलो मतान्तरले पराजित
जानकारी केन्द्र
२०७९, मंसिर, ६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा विजयी भएका छन् । उनले नेकपा ९एमाले०का राजन भट्टराई ठूलो मतान्तरले पराजित भएका छन् ।
भट्टराई एमालेमा प्रभावशाली नेता मानिन्छन् । उनी पार्टी अध्यक्ष केपी शमा ओलीका ‘किचन क्याबिनेट’ सदस्यको रुपमा पनि चिनिन्छन् ।
सुरुमा समानुपातिक कोटामा नाम चढाइएका उनले ओलीकै निगाहमा प्रतिनिधिसभा सदस्यमा टिकट प्राप्त गरेका थिए ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


