चितवन–३ मा १५,५०० मत गन्दा कसले कति पाए
जानकारी केन्द्र
२०७९, मंसिर, ६
काठमाडौं । आइतबार भएको निर्वाचनको देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार चितवन–३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार डा।भोजराज अधिकारीले अग्रता लिएका छन् ।
प्राप्त मतपरिणाम अनुसार अधिकारीले ३ हजार ५७९ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।
उनलाई पछ्याउदै राप्रपाका विक्रम पाण्डेले ४ हजार १८८ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यसैगरी, स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९ सय ५४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ३ हजार ६ सय ५६ मत प्राप्त गरेकी छिन् ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


