गुल्मी–१ मा ज्ञवालीलाई सुरुवाती अग्रता,भण्डारी पछिपछि
जानकारी केन्द्र
२०७९, मंसिर, ७
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि मतगणना सुरु भएको छ । नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिएका छन् ।
अहिलेसम्म ११ मत गन्दा ज्ञवालीले ५७७ मत ल्याएर अग्रस्थानमा छन् ।
उनलाई पछ्याउदै नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत प्राप्त गरेका छन् । ज्ञवाली भण्डारी भन्दा ७० मतले अघि छन् ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


