• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ जेठ २०८३, शनिबार
२३ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ८ घण्टा 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २३ घण्टा 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २४ घण्टा 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • १ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • १ दिन 

रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • २. सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

  • ३. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • ४. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • ५. सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

  • ६. विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • ७. साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?

  • ८. ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

  • ९. २०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

अहिलेसम्म कुन दलले कति सिट जिते ? कहाँ कसले जिते ?

जानकारी केन्द्र २०७९, मंसिर, ९

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । बिहान साढे ७ बजेसम्म प्रतिनिधिसभातर्फ ११५ क्षेत्रको परिणाम आएको छ ।

नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २८ स्थानमा जित हात पारेको छ । माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले २(२ स्थानमा जित निकालेका छन् । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन् ।

नेपाली कांग्रेस
१ मुस्ताङ – योगेश शेरचन
२ मनाङ – टेकबहादुर गुरुङ
३ काठमाडौं १ – प्रकाशमान सिंह
४ काठमाडौं ३ – सन्तोष चालिसे
५ काठमाडौं ४ – गगनकुमार थापा
६ काठमाडौं ५ – प्रदीप पौडेल
७ रसुवा – मोहन आचार्य
८ ललितपुर १ – उदय शमशेर जबरा
९ तनहुँ २ – शंकर भण्डारी
१० डडेल्धुरा – शेरबहादुर देउवा
११ काठमाडौं १० – राजेन्द्रकुमार केसी
१२ पर्सा ४ – रमेशकुमार रिजाल
१३ सुर्खेत २ – हृदयराम थानी
१४ ओखलढुंगा – रामहरि खतिवडा
१५ झापा १ – विश्वप्रकाश शर्मा
१६ पर्सा १ – अजयकुमार चौरसिया
१७ गोरखा १ – राजेन्द्र बजगाँई
१८ म्याग्दी – खमबहादुर गर्बुजा
१९ अछाम २ – पुष्पबहादुर शाह
२० कैलाली ४ – वीरबहादुर बलायर
२१ दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२ कञ्चनपुर ३ – रमेश लेखक
२३ कञ्चनपुर २ – एनपी साउद
२४ दैलेख २ – दिक्पालकुमार शाही
२५ भक्तपुर २ – दुर्लभ थापा
२६ नवलपरासी पूर्व १ – शशांक कोइराला
२७ तनहुँ १ – रामचन्द्र पौडेल
२८ बाँके ३ – किशोरसिंह राठोर
२९ रौतहट ४ – देवप्रकाश तिमल्सिना
३० सप्तरी ३ – दिनेश कुमार यादव
३१ धादिङ २ – राम नाथ अधिकारी
३२सुर्खेत १-पूर्णबहादुर खड्का
९३३ नवलपुर २- विष्णु कुमार कार्की
३४ सिन्धुली १- श्‍यामकुमार घिमिरे
३५ दाङ ३ – दीपक गिरी
३६ बर्दिया १ – सञ्जय गौतम
३७ नवलपरासी पश्चिम १ – विनोद चौधरी
३८ धनुषा २ – रामकृष्ण यादव
३९ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
४० मोरङ(६ – शेखर कोइराला

नेकपा एमाले
१ उदयपुर २ – अम्बरबहादुर रायमाझी
२ काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३ ललितपुर २ – प्रेमबहादुर महर्जन
४ गुल्मी २ – गोकर्ण विष्ट
५ झापा २ – देवराज घिमिरे
६ झापा ५ – केपी शर्मा ओली
७ ताप्लेजुङ – योगेश भट्टराई
८ पर्सा ३ – राजकुमार गुप्ता
९ अर्घाखाँची – टोपबहादुर रायमाझी
१० प्युठान – सूर्य थापा
११ लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१२ मकवानपुर २ – महेश बर्तौला
१३ सोलुखुम्बु – मानवीर राई
१४ पर्वत – पदम गिरी
१५ झापा ४ – लालप्रसाद साँवा लिम्बु
१६ रुपन्देही ५ – बासुदेव घिमिरे
१७ धनकुटा – राजेन्द्रकुमार राई
१८ कास्की २ – विद्या भट्टराई
१९ बाँके १ – सूर्य प्रसाद ढकाल
२०सिराहा १ – राम शंकर यादव
२१ बैतडी( दामोदर भण्डारी
२२ कञ्चनपुर १ – तारा लामा तामाङ
२३ कपिलवस्तु १ – बलराम अधिकारी
२४ पाँचथर – वसन्तकुमार नेम्वाङ
२५ कास्की ३ – दामोदर पौडेल ‘वैरागी’
२६ सर्लाही ३ – हरिप्रसाद उप्रेती
२७ बारा ३ – ज्वालाकुमारी साह
२८ बारा १ – अच्युतप्रसाद मैनाली

नेकपा माओवादी केन्द्र
१ सिन्धुली २ – लेखनाथ दाहाल
२ सिन्धुपाल्चोक १ – माधव सापकोटा
३ बाग्लुङ २ – देवेन्द्र पौडेल
४ रोल्पा – वर्षमान पुन
५रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६ जाजरकोट – शक्तिबहादुर बस्नेत
७ गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८ दाङ २ – रेखा शर्मा
९ खोटाङ – रामकुमार राई
१० भोजपुर – सुदन किराती
११ मोरङ ४ – अमनलाल मोदी९१२ रूकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी
१ अछाम १ – शेरबहादुर कुँवर
२ बारा ४ – कृष्णकुमार श्रेष्ठ
३ बझाङ – भानुभक्त जोशी
४ दैलेख १ – अमरबहादुर थापा
५ डोटी – प्रेम आले
६सल्यान – प्रकाश ज्वाला
७ रौतहट १ – माधवकुमार नेपाल
८ डोल्पा – धनबहादुर बुढा
९धादिङ १( राजेन्द्र पाण्डे
१० दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१ काठमाडौं ७ – गणेश पराजुली
२काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३ काठमाडौं २ – सोबिता गौतम
४ काठमाडौं ६ – शिशिर खनाल
५ चितवन २ – रवि लामिछाने
६ ललितपुर ३ – डा। तोसिमा कार्की
७ चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०
१ बाँके २ – धवलसमशेर जबरा
२ जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३ मकवानपुर १ – दीपकबहादुर सिंह
४ झापा ३ – राजेन्द्र लिङ्देन

लोकतान्त्रिक समाजवादी पार्टी
१ रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२ सर्लाही १ – रामप्रकाश चौधरी

जनता समाजवादी पार्टी ९जसपा०
१ पर्सा १ – प्रदीप यादव
२सप्तरी १ – नवलकिशोर साह सुडी

नागरिक उन्मुक्ति पार्टी
१कैलाली १ – गंगाराम चौधरी
२ कैलाली – १ रञ्जिता श्रेष्ठ

नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०
१ भक्तपुर १ – प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
१ बाग्लुङ – चित्रबहादुर केसी

जनमत पार्टी
१ सप्तरी २ – सीके राउत

स्वतन्त्र
१ बर्दिया २ – लालवीर चौधरी
२ मोरङ ५ – योगेन्द्र मण्डल
३रौतहट ३ – प्रभु साह
४ सर्लाही ४ – अमरेश सिंह
५ रौतहट २ – किरणकुमार साह

 

  • मतपरिणाम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.