Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

कांग्रेसका बराललाई पराजित गर्दै कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, ९
कांग्रेसका बराललाई पराजित गर्दै कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

काठमाडौं । जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार कास्की क्षेत्र नं। १ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।

गुरुङले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई २६ सय ९ मतान्तरले पराजित गर्दै २५ हजार ७९८ मत प्राप्त गरेका छन् । कांग्रेसका बरालले २३ हजार १९८ मत ल्याएका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स