मोरङ ३ मा सुनिल शर्मासँग भानुभक्त ढकाल दोब्बर मतले पराजित
जानकारी केन्द्र
२०७९, मंसिर, १०
काठमाडौं । मोरङ क्षेत्र नं। ३ मा नेपाली कांग्रेसका डा। सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी भएका छन् । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित गरी शर्मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
शर्माले ४८ हजार ६३१ मत प्राप्त गरे । ढकालले २५ हजार ८९५ मत प्राप्त गरे । यसअघि २०७४ मा शर्मा ढकालसँग १ हजार ९०७ मतान्तरले पराजित भएका थिए ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


