• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ बैशाख २०८३, बिहीबार
२४ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • १९ घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • २० घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • २१ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १ दिन 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • १ दिन 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • १ दिन 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ३. नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात

  • ४. नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

  • ५. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ६. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • ७. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ९. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • १०. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

समानुपातिक मत गणना : अहिलेसम्म कुन दलले कति मत पाए ?

जानकारी केन्द्र २०७९, मंसिर, १९

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ । अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म गणना भएको सदर १ करोड ४ लाख २० हजार १२५ मतमध्ये सबै भन्दा बढी नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ अर्थात २६।७६ प्रतिशत मत पाएको छ । प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ अर्थात २५।५३ प्रतिशत मत पाएको छ ।

 

तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार १२४ अर्थात मत अर्थात ११।१५ प्रतिशत मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ अर्थात १०।७९ प्रतिशत मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८ अर्थात ५।६३ प्रतिशत मत पाएको छ ।

जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ अर्थात ४।०४ प्रतिशत मत पाएको छ । यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ अर्थात ३।७९ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बनेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान छ ।

यता नेकपा (एकीकृत समाजवादीले हालसम्म २ लाख ९४ हजार ३६२ अर्थात २।८२ प्रतिशत मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१ मत पाएका छन् ।

बाँकी दलहरूले १ लाख मत कटाउन सकेका छैनन् । प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ ।

यस्तो छ दलहरूको मत परिणाम स्
जम्मा मतस् १,०४,२०,१२५
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी०
२७,८८,३५६
नेपाली काँग्रेस
२६,६०,२४६
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल समाजवादी पार्टी)
११,६२,१२४
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५४३
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६३८
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६
जनमत पार्टी
३,९४,५२३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९४,३६२
नागरिक उन्मुक्ति पार्टी
२,७१,६६२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८१
नेपाल मजदुर किसान पार्टी
७५,०५७
हाम्रो नेपाली पार्टी
५५,६१८
मंगोल नेशनल अर्गनाइजेशन
४८,८१८
राष्ट्रिय जनमोर्चा
४६,३८२
नेपाल संघीय समाजवादी पार्टी
४१,८०७
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,४१९
राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२८
जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टीरसचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी )
१७,८६४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७
बहुजन एकता पार्टी नेपाल
१७,०६५
नेपाली काँग्रेस (बी।पी।)
१२,४७८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७०
नेपाली जनता दल
९,९७६
बहुजन शक्ति पार्टी
९,४३५
नेपालका लागि नेपाली पार्टी
८,४०१
नेपाल कम्युनिष्ट पार्टी
७,९९७
नेपाल लोकतान्त्रिक पार्टी
७,६९२
नेपाल जनता पार्टी
७,५०६
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८०
मितेरी पार्टी नेपाल
७,०४३
जनजागरण पार्टी नेपाल
६,५३६
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०९
तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६८
जनसमाजवादी पार्टी, नेपाल
५,८७२
एकल चिन्ह गितार (सामाजिक एकता पार्टीरनेपाल कम्युनिष्ट पार्टी (समाजवादी)रनेपाल दलित पार्टी )
५,७९६
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१
विवेकशील साझा पार्टी
४,०३९
एकीकृत शक्ति नेपाल
३,७७६
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३२
मौलिक जरोकिलो पार्टी
३,२३५
नेपाल समावेशी पार्टी
२,९५२
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,१९१
राष्ट्रिय नागरिक पार्टी
२,१४३
नेश्‍नलिष्ट पिपल्स पार्टी
२,०१५

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.