तारा एयरको जहाजमा चरा ठोक्किएपछि अकस्मात अवतरण
जानकारी केन्द्र
२०७९, मंसिर, २१
काठमाडौं । तारा एयरको जहाजमा चरा ठोक्किएको छ ।
नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गोमा चरा ठोक्किएसँगै सिमकोट विमानस्थलमा तुरुन्तै अवतरण गराइएको हो ।
आकाशमा उडिरहेको कार्गोमा अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिलसँग ठोकिएको हो ।
उडिरहेको जहाजमा चिल ठोक्किएपछि विमानको अगाडीको भागमा क्षति भएको छ ।
विमानमा पाइलटसहित तीनजना सवार थिए ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


