उपेन्द्र यादवको निवासमा सिके राउत, ओली र ठाकुरसँग पनि भेटवार्ता
जानकारी केन्द्र
२०७९, मंसिर, २२
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएदेखि नै राउत राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
आज उनले जसपाका अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई नै सप्तरी २ बाट पराजित गरेका हुन् । राउतले आजै नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका हुन् ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


