यी हुन् एमालेले समानुपातिकतर्फ सिफारिस गरेका ३४ सांसद
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो । प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ । उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ ।
आदिवासी जनजाति
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खसआर्य
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
थारु
आश्माकुमारी चौधरी
शान्ती चौधरी
दलित
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी ९अल्पसंख्यक०
बिना देवी
अमृतादेवी अग्रहरी
प्रतीक्षा तिवारी
मुस्लिम
सराज अमहत फारुकी
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
