माओवादी मन्त्रीहरु प्रचण्ड निवासमा
जानकारी केन्द्र
२०७९, मंसिर, २६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल र शिक्षामन्त्री देवेन्द्र पौडेल अहिले खुमलटारमा छन् । उनीहरु अध्यक्ष दाहाललाई बधाई दिन खुमलटार पुगेको बताईएको छ । यसका साथै, नयाँ सरकार गठनबारे पनि छलफल हुनेछ ।
मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा माओवादी तेस्रो दल बनेको छ । प्रत्यक्ष र समानुपातिक गरी माओवादीले ३२ सिट जितेको छ । प्रचण्डले कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताइरहेका छन् ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

