रविको पद खारेजीपछि चितवन-२ मा स्वतः विजयी घोषित गर्न कांग्रेस नेता श्रेष्ठको माग
जानकारी केन्द्र
२०७९, माघ, २२
काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गरेका छन् । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद खारेज गरिदिएपछि दोस्रो भएका नेता श्रेष्ठले स्वतः विजयीको माग गरेका हुन् ।
लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आज निर्वाचन आयोगमा निवेदन दिँदैछन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलन समेत आयोजना गर्ने कार्यक्रम छ । उनी रविसँग ३४ हजार ३१२ मतान्तरले पराजित भएका थिए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

