Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

निर्वाचन प्रणालीबारे प्रधानमन्त्री कार्यालयमा छलफल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, २६
निर्वाचन प्रणालीबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । निर्वाचन आयोग र विभिन्न राजनीतिक पार्टीका नेताहरुबीच निर्वाचन प्रणालीबारे छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बिहीबार निर्वाचन प्रणालीबारे छलफल भएको हो । यसअघि नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचन प्रणालीबारे अध्ययन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको ।

सोही आयोगको प्रतिवेदनमा सरकार, आयोग र दलका प्रतिनिधिबीच छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । छलफलमा प्रधानमन्त्री, दलका नेता र निर्वाचन आयुक्तहरु सहभागी छन् । नेपालमा हालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ ।

Top Changing Nepal

युट्युब सट्स