सिके राउतको प्रश्न : नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् ?
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् भनेर प्रश्न सोधेका छन्। बिवेकशील साँझा पार्टीको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष राउतले नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् भनेर प्रश्न सोधेका हुन्।
उनले अहिले वैकल्पिक राजनीतिक दलहरु अगाडि बढ्न नसक्नुमा अहम प्रश्न रहेको बताएका छन्। उनले भने, ‘नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् होला। पार्टीमा आवद्ध भएतापनि ९९ प्रतिशत जनताहरुले गाली नै गरेका होलान। असन्तृष्टि जाहेर गरिराख्छन्। यो भएन त्यो भएन भनिराख्छन्। राजनीतिक पार्टीमा आवद्धपनि हुन्छन्। भोट पनि दिन्छन्। असन्तृष्ट र आक्रोश जाहेर गरेकै हुन्छन्। गाली पनि गरेकै हुन्छन्। वर्तमान राजनीतिक दलहरुप्रति यति सार्हो असन्तृष्टि हुँदाहुँदै पनि वैकल्पिक राजनीतिक दलले आफ्नो बाटो किन अगाडि लग्न सकेन त्यो अहम प्रश्न छ।’
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


