अनेरास्ववियुको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै, प्रज्ञा भवनमा यस्तो छ चहलपहल
जानकारी केन्द्र
२०७९, फाल्गुन, ४
काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । यसअघि निर्वाचनको तयारी गरिसकेपनि नेतृत्वको लागि सहमतिको प्रयास गरिएको थियो । तर, अन्तिममा सहमति हुन नसकेपछि नयाँ नेतृत्वको लागि निर्वाचन गर्न लागिएको हो ।
निर्वाचनको लागि आज बिहान ९ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । अनेरास्ववियुको नेतृत्वको लागि अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् । महाधिवेशनस्थल नेपाल प्रज्ञा भवनमा अहिले विद्यार्थीहरुको चहलपहल बढेको छ ।
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

