Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा कसरी लाग्यो आगो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २५
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा कसरी लाग्यो आगो ?

काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो ।

उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी लालमणि आचार्यले जानकारी दिए । विमानमा कसरी आगो लाग्यो भन्ने विषयमा अहिलेसम्म केहि खुलेको छैन ।

Top Changing Nepal

युट्युब सट्स