• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, मङि्सर २२, २०८२
आइतबार, मङि्सर २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर २२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

रास्वपाले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि गर्‍यो आवेदन खुला, आवेदन शुल्क कति ?

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

सर्लाहीमा एम्बुलेन्सबाट साँढे ५१ किलो गाँजा बरामद, चालक पक्राउ

नबिल बैंकले घोषणा गर्‍यो लाभांश

ओली कुटीको डिजाइनप्रति शिक्षामन्त्री पुनको व्यंग्य : इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

  • ५. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्

  • ९. भोलि देशभर सार्वजनिक बिदा

  • १०. सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँयो : एकको मृत्यु, एक जना घाइते

काठमाडौं । वीरगञ्जमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका १४ गण्डक चोकस्थित वीरगञ्ज पथलैया सडकखण्डमा दुर्घटना भएको हो ।

परवानीपुरबाट वीरगञ्जतर्फ आउदै गरेको प्र। २(०३(००४ प ७९३० र वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना। २५ प ४००३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।

दुर्घटनामा परी बारा परवानीपुर गाउँपालिका ४ चैनपुर बस्ने वर्ष २४ को सुरज सर्राफको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा परी सराफ र वीरगञ्ज १६ बस्ने वर्ष २६ को बिपिन कुमार कुशवाहा घाइते भएका थिए ।

सराफको उपचारको क्रममा बिहिबार बिहान दुई बजेको समयमा एलएस न्युरो अस्पताल परवानिपुरमा मृत्यु भएको हो । घाइते कुशवाहाको उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपाले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि गर्‍यो आवेदन खुला, आवेदन शुल्क कति ?
    बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने
    एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

    लोकप्रिय

    २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल मंसिर २२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    रास्वपाले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि गर्‍यो आवेदन खुला, आवेदन शुल्क कति ?

    बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

    एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर २२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • रास्वपाले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि गर्‍यो आवेदन खुला, आवेदन शुल्क कति ?
    • बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने
    • एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर
    • सर्लाहीमा एम्बुलेन्सबाट साँढे ५१ किलो गाँजा बरामद, चालक पक्राउ

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.