आज मेयर बालेन शाहसहित ४ सदस्यीय टोली लण्डन जाँदै
जानकारी केन्द्र
२०७९, फाल्गुन, २९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सोमबार लण्डन जाने भएका छन्।सचिवालयका अनुसार फागुन ३० देखि ३ दिन लण्डनमा हुने कार्यक्रममा सहभागी हुन बालेनसहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो। मेयर शाह लण्डनमा हुन लागेको ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।
टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा।जगदीशप्रसाद जैसवाल रहेका छन्। मेयर बालेनले काठमाडौँ महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


