प्रधानमन्त्री प्रचण्डले पाउने छैनन् आफ्नै पार्टी र कांग्रेसका यी सांसदको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिँदैछन् । प्रचण्ड गत पुस १० मा नेकपा एमाले, राप्रपा लगायत दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड गठबन्धन बदलेर कांग्रेस, एकीकृत समाजवादीतिर फर्किएपछि ती दलले आफ्नो समर्थन फिर्ता लिएका थिए ।
संविधानको धारा १०० (२) को व्यवस्था अनुसार, प्रचण्डले विश्वासको मत लिन लागेको हुन् । संविधानको धारा १०० (२)मा ७६ -२ं बमोजिम गठन भएको सरकारले कुनै दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रचण्ड सुविधाजनक बहुमतमा रहेपनि उनको आफ्नै दल र गठबन्धनका सांसदको मत पाउने छैनन् । त्यसमा माओवादी केन्द्रका सांसद वर्षमान पुन, कांग्रेसका सांसद चन्द्र भण्डारी र मनोरमा शेरचन छन् । स्वास्थ्यमा समस्या आएपछि यी तीनै जना उपचाररत छन् ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

