मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाए प्रधानमन्त्री दाहालले
जानकारी केन्द्र
२०७९, चैत्र, १०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई तत्काल आफ्नो कार्यालयमा आउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालले नयाँ आइजीपीको टुङ्गो लगाउन मन्त्रिपरिषद्को बैठक बस्ने समय ४ बजे अगाडि नै मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


