प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन– ‘चाकडीमा नलाग्नुस्’
जानकारी केन्द्र
२०७९, चैत्र, २०
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायण्नकाजी श्रेष्ठले प्रहरीलाई जनसेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिएका छन् ।
आज (सोमबार) प्रहरी प्रधान कार्यालयको निरीक्षणमा गएका गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवाका लागि गरिने चाकडी छाडेर जनसेवामा लाग्न निर्देशन दिएका हुन् । साथै, प्रहरीभित्रको सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।
‘प्रहरी शासक हैन सेवक हो । जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस्,’– उनले भने ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

