ढाकाले पैसा मागेको पुष्टि भयो, अब अख्तियारको जिम्मा लगाउँछौं : रवि लामिछाने
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
काठमाडौं । रास्वपाले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको पुष्टि भएको निस्कर्ष निकालेको छ । यही निस्कर्षसहित श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ ।
श्रेष्ठले अब सांसद पद पनि गुमाएका छन् । बैठकपछि रास्वपाका सभापति रवि लामिछानेले पत्रकारहरुसँग बोल्दै ढाकाले रकम वार्गेनिङ गरेको पुष्टि भएको बताए ।
अब यो घटना अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने पनि उनले बताए । अब यो प्रकरणको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाउँने लामिछानेले बताए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

