‘हामी तीन भाई अंगालो हालेर संसद् छिर्दाको दृश्य हेर्नलायक हुनेछ’
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले उपनिर्वाचनमा आफ्नो पार्टीका तीन जना नै उम्मेदवारले जित्ने दाबी गरेका छन् । तनहुँ– १ को चुनावी सभामा रहेका वाग्लले तीन जनाले नै उपनिर्वाचन जितेर संसद् छिर्दाको दृश्य हेर्न लायक हुने बताए ।
‘बारा–२ बाट रमेश खरेल, तनहुँ– १ बाट म र चितवन– २ बाट सभापति रवि लामिछाने निर्वाचित भएर हामी तीन भाई संसद्मा अंगालो हालेर छिर्दाको दृश्य हेर्नलायकको हुनेछ,’– उनले भने ।
तनहुँ– १ मा डा. वाग्लेलाई गोविन्दराज जोशीले समर्थन गरेका छन् । लामो समय पार्टी (नेपाली कांग्रेस) को कारबाहीमा रहेका नेता जोशीले कांग्रेसका पदाधिकारीसँगको वार्ता असफल भएपछि आज औपचारिक रुपमै भेटेर उनलाई सघाउने वचन दिएका छन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

