बालकृष्ण खाँण पक्राउ परेपछि तातिए देउवा, बोलाए शीर्ष नेताहरुलाई छलफलमा
जानकारी केन्द्र
२०८०, बैशाख, २७
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र भनेर चिनिएका नेता बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तातिएका छन् ।
उनले खाँण पक्राउ परेपछिको अवस्थाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई आफ्नो निवासमा बोलाएका हुन् । यसअघि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी थिए ।
सो भेटवार्तामा टिआरसी विद्येयकबारे छलफल भएको बताईएको छ । अहिले शीर्ष नेताहरु देउवाको डेरामा जाने क्रम सुरु भएको छ । यो प्रकरणमा कांग्रेसका शेखर कोइराला र गगन थापा पक्ष भने दोषी जो कोही भएपनि कडा कारबाही गरिनुपर्ने पक्षमा उभिएको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

