नक्कली शरणार्थी प्रकरणः नेपाल हज समितिका अध्यक्ष मिँया पक्राउ
जानकारी केन्द्र
२०८०, जेष्ठ, ४
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिको अध्यक्ष शमशेर मिँया पक्राउ परेका छन् । उक्त प्रकरणमा हज समितिको गाडी प्रयोग भएको खुलेपछि मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित अहिलेसम्म १५ जना पक्राउ परिसहेका छन् भने पक्राउ पुर्जी जारी भएका दुई जना फरार रहेका छन् । हज समितिका अध्यक्ष मिँयालाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

