सन्दीपको मुद्दामा रोकियो सुनुवाई
जानकारी केन्द्र
२०८०, जेष्ठ, १६
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाई रोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा अन्तिम सुनुवाईको लागि पेशी तोकिएको थियो ।
‘जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिनुभएको थियो । त्यो निवेदनमाथि निर्णय होस् अनि गर्ने भन्नेतर्फ लाग्नुभयो । न्यायाधीशले पनि फैसला गर्नतिर अलिकति हिचकिचाएको जस्तो फिल भयो हामीलाई,’– लामिछानेको अधिवक्ता सरोजकृष्ण घिमिरेले भने ।
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

