सार्वजनिक विद्युतीय सवारीमा नीति र लक्ष्य खै कहाँ मिल्यो ? प्रवर्धन भन्ने मात्र, करमा मार
आर्थिक वर्ष २०८०र८१ मा सरकारले सार्वजनिक विद्युतीय सवारी साधनमा पनि कर बढाएपछी व्यवसायीहरू निरुत्साहित भएका छन । नेपालको संदर्भमा हरेक दृष्टिकोणले बिधुतिय सवारी साधन लाइ प्रवर्धन गर्नु पर्ने देखिएता पनि व्यवशाकि रुपमानै संचालन हुने यच एस् कोड ८७०२।४०।३० अन्र्तगतको सार्वजनिक विद्युतीय सवारी साधनमा कर बढाए पछि भने सन् २०३० सम्म ६० प्रतिशत सार्वजनिक प्रयोगमा रहेका सवारी साधनलाई विद्युतीकरण गर्ने लक्ष्य राखेको छ कसरी पुरा गर्न सकिएला भन्ने प्रष्न उठ्न थाली सकेको छ ।
यच एस् कोड ८७०२।४०।३० यो वर्गीकरण विद्युतीय माईक्रो बस बिगत १ बर्ष देखी नेपालमा बिक्री बितरण हुँदै आएको छ । उक्त विद्युतीय माईक्रोहरु ३०० वटा दर्ता भएको बताइएको छ । विज्ञका अनुशार डिजल माईक्रोबस दैनिक १५०९२०० कि मि गूड्छ, जस्को हिसाब हेर्ने हो भने दैनिक ७०००९८००० को डिजल खपत हुने देखिन्छ भने ३०० वटा विद्युतीय माईक्रो बस को प्रयोग भइरहदा २१ लाख को डिजल बाचत हुने देखिन्छ ।
नेपालभर ५९७ हजर वटा डिजेल माईक्रोबसहरु सर्वजनिक यातायात को रुपमा प्रायोजनमा छन । यदी यो सबै डिजल माईक्रोलाई विद्युतीय माईक्रो बसमा परिवर्तन गर्ने हो भने लगभग ५ करोडको डिजल दैनिक बचत गर्न सकिन्छ यो डिजेलमा विदेश जाने पैशालाई विद्युतिय माइक्रोबस सञ्चालन गरेर रोक्ने हो भने बार्षिक एक अर्ब ५० करोड बचत हुन्छ ।यसको बार्षिक १८ अर्ब डिजेल माइक्रो बसवाट बिदेश जाने पैशा ईलेक्ट्रिक माइक्रो बस चलाएर नेपालमा राख्न सकिन्छ ।
विद्युतीय माईक्रो बसलाइ स्वरोजगारको माध्यम साथै धेरै बचत, कम खर्च, देश बिकासमा राम्रो योग्दान लगागत धेरै दृष्टिकोणले आहिलेको डिजल भन्दा राम्रो बिकल्पको रुपमा लिन सकिन्छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध