सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट पनि गर्न सक्दैनः ओली
जानकारी केन्द्र
२०८०, जेष्ठ, २०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले जनताको समस्या समाधानका लागि कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
आज काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले नेपालको समृद्धि, विकास र वैज्ञानिक खोज अनुसन्धानका लागि कुनै योगदान गर्न नसकेको बताएका हुन् ।
‘हामी सरकारबाट हटेपछि कुनै सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने आँट गर्दैन । समृद्ध नेपाल भन्ने जसको आँट छैन, भन्न सक्दैन,’– ओलीले भने ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

