करको दर हेरफेर प्रकरणः छानविन समिति नबनेसम्म संसद् चल्न नदिने विपक्षी दलहरुको अडान
जानकारी केन्द्र
२०८०, जेष्ठ, २३
काठमाडौं । संसद्मा प्रतिपक्षी दलहरुले आज पनि अवरोध गर्ने भएका छन् । बजेट वक्तव्य प्रस्तुत गर्ने अघिल्लो दिन विचौलिया गोप्य कोठामा पसेर करको दर हेरफेर गराएको आवाज हिजोको संसद् बैठकमा उठेको थियो । पूर्व भन्सार नायव सुब्बा रामकृष्ण श्रेष्ठले सीमित व्यवसायी घरनालाई फाइदा हुने गरी बजेट वक्तव्यको अघिल्लो दिन करको दर हेरफेर गराएको उनीहरुको आरोप छ ।
‘करको दर हेरफेरका विषयमा हामीले आवाज उठाएका हौं । हाम्रो अडान क्लियर छ । संसदीय छानविन समिति नबनेसम्म संसद् चल्न दिँदैनौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भने ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

