• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • २२ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

सरकार गए जान्छ, कसैसँग गलत सम्झौता गर्दिँनः प्रधानमन्त्री प्रचण्ड

जानकारी केन्द्र २०८०, जेष्ठ, ३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार निर्मूल पार्नका लागि सरकार दृढतापूर्वक अगाडि बढेको र कसैसँग नझुक्ने बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले सरकारका लागि सबै भन्दा ठूलो सुशासन कायम र जनताको सेवा रहेको बताउँदै सरकार छाड्न परेपनि कसैसँग सम्झौता नगर्ने बताएका हुन् ।

‘हामीले भ्रष्टाचारका विरुद्ध संघर्षबाटै सूरु गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । थुप्रै–थुप्रै जटिलताका विरुद्ध हामी दृढताका साथ अगाडि बढेका छौं । हामी कुनै सम्झौता गर्ने छैनौं । अन्तिम समयसम्म संघर्ष गरिराख्ने छौं । यो अवसरवादी, दक्षिणपन्थीहरु र प्रतिक्रियावादीहरुलाई विल्कुल मन परेको छैन,’– प्रधानमन्त्री प्रचण्डले भने ।

चुनावमा खुम्चिएको र चारैतिरबाट घेराबन्दीमा परेको पार्टीका नेताहरु आएर राम्रो काम गरेर जनताको मन र राष्ट्रको हितमा काम गरेको अवसरवादी, दक्षिणपन्थीहरु र प्रतिक्रियावादीहरुलाई मन नपरिरहेको उनले बताए । अहिले प्रतिनिधि सभामा भइरहेको गतिविधि र हर्कतलेसमेत त्यसलाई पुष्टि गर्ने उनको भनाई छ । पार्टीमा विशृङ्खलित र विचलित भइरहेको उनको भनाई छ । नेता कार्यकर्तालाई उनले किताबमा लेखिएको जस्तो सोझो बाटोमा लडाई नभएको र त्यो जारी रहेको उनले बताए । आफूहरुले सकेसम्म एकबद्ध भएर राष्ट्र र जनताको हितमा मिसन अगाडि बढाउन लागि परेको उनले बताए ।

देशमा लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको महशुस गरेको समेत उनले बताएका छन् । केही वर्षदेखि गणतन्त्र, समनुपातिक समावेशिता लगायतका उपलब्धीमाथि निरन्तर रूपमा दक्षिणपन्थीबाट प्रहार भइरहेको उनको दाबी छ ।

दक्षिणपन्थीहरुको प्रहारलाई रोक्न र प्राप्त उपलब्धीहरुलाई बचाउन विभिन्न दलहरुसँग गठबन्धन र सहकार्य गरेर अगाडि बढेको उनले बताए । आफू प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै जनतालाई सुशासन र सेवा कसरी प्रदान गर्ने भन्ने सन्दर्भमा काम गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

त्यसअघि आजै माओवादी केन्द्र निकटका पत्रकार हरुको संगठन प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भनेर सोचिएको बताएका थिए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.