• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक २३, २०८२
शनिबार, कार्तिक २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

यूरो एनक्याप टेस्टमा एवोन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

नेपाल दक्षिण अफ्रिकासँग पराजित

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

प्रभु बैंकको पनि नाफा प्रतिशत घट्यो

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

  • ५. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ८. चार उद्योगले तिरे विद्युत् महसुलको बक्यौता

  • ९. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • १०. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

काठमाडौं । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै गएका छन् ।

पाँच वर्ष सँगै रहेर आलोपालो सरकार चलाउने सहमतिसहित गठबन्धन गरेका दलका नेताहरूले सरकारको हरेक काम कारबाहीमा असन्तुष्टि जनाउन थालेपछि प्रचण्डलाई सत्ता जोगाउन आफ्नै गठबन्धन दलबाट चुनौतीको सामना गर्नुपरेको छ ।

सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको छुट्टै मोर्चा बनेपछि गठबन्धनभित्रको खटपट अझै चुलिएको छ । कम्युनिस्ट पार्टीहरूबीच मोर्चाबन्दी गर्दा सत्ता टिकाउन केही सहजता देखेर आफ्नै पहलमा चार दलीय समाजवादी मोर्चा बनाएका प्रधानमन्त्री प्रचण्डको उक्त निर्णय आफ्नै लागि घातक हुने संकेत देखा परेको छ । सरकार साझेदार केही दलहरूबीच छुट्टै मोर्चा गठनपछि सत्ता सहयात्री दलहरू प्रधानमन्त्री दाहालप्रति असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र सरकारले ल्याएको बजेटका विषयमा सत्तापक्षकै सांसदहरूले सरकारमाथि पटकपटक प्रश्न उठाइरहेका छन् । सरकारले ल्याएको बजेट परिमार्जन नगरी पारित गर्न नसकिने भन्दै आगामी आवको बजेटलाई यथास्थितिमा पारित गराउन नदिने अडान लिएपछि प्रधानमन्त्रीलाई सदनबाट बजेट पारित गराउन सहज नहुने अवस्था सिर्जना भएको छ ।

सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेट यही अवस्थामा पारित गर्न नदिने बताइरहेका छन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका केही नेताहरूले पनि बजेट विना संशोधन पारित गर्न नहुने अडानमा छन्।

नेपालमा सरकारले संसद्मा पेस गरिसकेको बजेट फेरि तत्कालै संशोधन गर्ने प्रचलन छैन । संविधानमा पनि यस्तो अवस्था आएर कार्यान्वयनमा नगई बजेट संशोधन गर्नुपर्ने अवस्था आए के गर्ने भन्ने स्पष्ट उल्लेख छैन । सामान्य बुझाइमा बजेट पारित नहुनु भनेको सरकार नै असफल हुनु हो । सत्ता गठबन्धनका दलले बजेटका पक्षमा मतदान गरेनन् भने प्रधानमन्त्री प्रचण्डमाथि नै नैतिकताको प्रश्न उठ्ने कानुनविदहरू बताउँछन् ।

सत्ता साझेदार दलहरूबीच मनमुटाव बढिरहेको मौकाको फाइदा उठाउँदै प्रमुख प्रतिपक्षी दल एमाले गठबन्धनलाई थप कमजोर बनाउने रणनीतिमा लागेको छ । एमालेले केही दिनयता कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नेगरी छलफल अघि बढाएको स्रोतको दाबी छ ।

्पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्यउपचारका लागि सिंगापुर गएकै समयमा नेपालमा सत्ता गठबन्धन फेरबदलको चर्चा शुरू भएको हो । वर्तमान सरकार परिवर्तनका लागि एमालेले कांग्रेसलाई नेतृत्वका लागि सहयोग गर्ने सकारात्मक संकेत दिएको छ भने कांग्रेसभित्र पनि गठबन्धन परिवर्तन गर्न सकिने आवाजहरू उठ्न थालेका छन् ।

यसैबीच सत्ता सहयात्री दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रवार कम्युनिस्ट सरकारलाई ढालेर एमालेले ‘दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको टिप्पणी गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

    लोकप्रिय

    २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

    सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
    • एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    • सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’
    • कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.