काठमाडौं महानगरले ल्यायो बजेटमार्फत ‘गरिखाने शिक्षा महानगरको इच्छा’ कार्यक्रम
जानकारी केन्द्र
२०८०, असार, १०
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामूदायिक स्कुलका प्रध्यानाध्यापकहरुको तलब वृद्धिको घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।
साथै महानगरले शिक्षाको गुणस्तर सूधार गर्न भन्दै ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारासमेत अगाडि सारेको छ । जसका लागि महानगरले रु ५० करोड बजेट विनियोजन गरेको छ ।
यसैबीच आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी छन्।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

