कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न काठमाण्डौ महानगरको निर्देशन
जानकारी केन्द्र
२०८०, असार, १२
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आउँदो शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयलाई निर्देशन दिएको छ ।
महानगरपालिकाले सूचना निकालेर सबै निजी विद्यालयलाई यही असार मसान्तसम्म कुन-कुन शीर्षकमा कति शुल्क लिने हो त्यो विवरण पेस गर्न भनेको हो । महानगरमा अहिले पाँच सय २० वटा निजी विद्यालय सञ्चालनमा छन् ।
निजी विद्यालयले जथाभाबी शुल्क लिएको गुनासो बढेकाले शुल्कको विवरण पेस गर्न महानगरले निर्देशन दिएको हो । तोकिएको समयसीमामा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमानुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

