कोशी प्रदेशका मुख्यमन्त्री कार्की पदमुक्त
जानकारी केन्द्र
२०८०, असार, १५
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् ।
शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कार्की स्वतः पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रायोजनका लागि आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि गरेको प्रस्ताव अस्वीकृत भएपछि कार्की पदमुक्त भएका हुन् ।
बिहीबार बसेको बैठकमा आफूले विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेशसभाहलबाट बाहिरिएका मुख्यमन्त्री र केही मन्त्रीहरू बैठकमा नफर्किएपछि हिजो अबेर बैठक स्थगित गर्ने निर्णय भएको थियो।
प्रदेशसभामा आज भएको मतदानमा उनको पक्षमा ४६ मत र विपक्षमा ४३ र तटस्थमा एक मत परेको थियो ।
कोशीमा एमाले नेतृत्वको सरकार ढलेसँगै एमाले केन्द्र र प्रदेश सबैतिर एमाले प्रतिपक्षको हैसियतमा पुगेको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

