खुश्बुलाई भित्र्याउदा राप्रपामा असन्तुष्टि
जानकारी केन्द्र
२०८०, असार, १६
काठमाडौं । राप्रपामा खुश्बु ओलीलाई भित्र्याउँदा पार्टीभित्र असन्तृष्टी बढेको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवार बनेकी ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएपछि असन्तृष्टी बढेको हो।
आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि खुश्बुलाई राप्रपा झापा जिल्ला कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशित गरेको थियो।
पार्टीबाट निष्काशित भएकी ओलीलाई अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय सदस्य र प्रशिक्षण बिभागको उपप्रमुखमा नियुक्ति दिएपछि पार्टीभित्र असन्तृष्टी बढेको हो।



सम्बन्धित समाचार
एआई कन्टेन्टमा टिकटकको कडा कदमः ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
