• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • ८ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • ९ घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • ११ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १५ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १६ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १६ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १८ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • २. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ५. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ७. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ८. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ९. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • १०. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कोसी प्रदेशमा कांग्रेसको नेतृत्वमा राप्रपासहितको नयाँ सरकार बन्छ : थापा

जानकारी केन्द्र २०८०, असार, १७

काठमाडौं । नेपाली कांग्रेसको कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोसी प्रदेशमा मध्यावधि निर्वाचन गर्ने पक्षमा दलहरु नरहेको बताएका छन् ।
‘भरखर एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छैन । हाम्रो गठबन्धनमा सभामुखसहित ४७ जना सांसद छौं । हामी केही दिनमै बहुमतको नयाँ सरकार गठन गर्छौं । तर आजको दिनमा कोही पनि दल मध्यावधिको पक्षमा छैनन् । मध्यावधि निर्वाचन रोक्नका लागि सहकार्यको विकल्प छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग थापाले भने ।
कोसी प्रदेशमा गठबन्धन दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गरेर जाने पक्षमा रहेको पनि थापाले औंल्याए । उनले भने, ‘राप्रपासँग संवाद र छलफल भइरहेको छ । हामी राप्रपासँग सहकार्य गरेर जाने पक्षमा छौं । मध्यावधिलाई रोक्न अब राप्रपासहितको सरकार सरकार बन्छ ।’
सरकारको नेतृत्व कुन दलले गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी, जसपा, राप्रपा सबैजसो दलको दाबी छ । त्यो स्वाभाविक पनि हो । तर एकैपटक सबैले सरकारको नेतृत्व गर्न सम्भव छैन । आलोपालोमा सरकारको नेतृत्व हुन्छ । पहिलो पटक कसले गर्ने भन्ने छलफल चलिरहेको छ । केन्द्रीय नेताहरु बसेर नेतृत्वको टुंगो लगाउनुहुन्छ । त्यो निर्णय हामी स्विकार्छौं ।’
कोसी प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले दाबी नछाडेको पनि नेता थापाले बताए । उनले भने, ‘कांग्रेसले दाबी या पालो छाड्ने कुरा हुँदैन । किनभने कांग्रेस प्रदेशको दोस्रो ठूलो दल र गठबन्धनको सबैभन्दा ठूलो दल हो । यसमा पावर सेयरिङको कुरा पनि हुन्छ । अहिले माओवादी केन्द्रको सभामुख हुनुहुन्छ, सभामुख एउटा दलको भएपछि अर्को दलले सरकारको नेतृत्व गर्नु स्वाभाविक हो । मलाई लाग्छ, कोसी प्रदेशमा नेपाली कांग्रेसले नै नेतृत्व गर्ने अवसर पाउँछ ।’
अब बन्ने सरकारका विषयमा नेपाली कांग्रेसमा कुनै विवाद नभएको थापाले बताए । उनले थपे, ‘कांग्रेसमा नेतृत्वका विषयमा विवाद छैन । डा। शेखर कोइराला पार्टीको नेता हुनुहुन्छ । उहाँले आफ्नो दलको सरकार बन्ने कुरामा असहयोग गर्ने, विरोध गर्ने रोक्ने कुरा हुन्छ र ?’ पहिचान आन्दोलनमा आफूहरुले दमन नगरेको पनि उनले बताए । उनले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने मौका नै पाएका छैनौं । अनि कसरी पहिचानवादीलाई दमन गर् यौं र ? अघिल्लो सरकारले पहिचानवादीको आवाज सुनेन भन्दैमा हामीले त्यसको दोष लिने कुरा आउँदैन ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

ताजा

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.