• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • ९ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १० घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • १२ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १६ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १७ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १८ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १९ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • २. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ५. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ७. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ८. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ९. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • १०. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिः संसद् चल्न नदिने एमालेको चेतावनी

जानकारी केन्द्र २०८०, असार, २०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) ले सदन अवरुद्ध गर्ने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले बोलेको विवादास्पद अभिव्यक्तिको स्पष्टीकरण दिनुपर्ने एमालेको माग छ ।

प्रितम सिंहको नेपाल आगमनदेखिको संस्मरण समेटेर लेखेको पुस्तक ‘रोडस टू द भ्याली’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरै पटक दिल्ली धाएको बताएका थिए।

‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली पनि जानुभयो। काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो,’ उनले भनेका थिए।

सोही कार्यक्रममा बोल्दै प्रचण्डले सिंहले आफूलाई धेरै ठूलो सहयोग गरेको र ठूली छोरीलाई क्यान्सर हुँदा पनि तिनै सिंहले ठूलै सहयोग गरेको हुँदा आफू उनीप्रति नतमस्तक रहेको बताएका थिए।

प्रचण्डको सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको अभिव्यक्तिलाई लाएर ठूलै बहस भइरहेको छ। विभिन्न नेताहरू तथा राजनीतिक विश्लेषकहरूले टिकाटिप्पणी गरिरहेका छन्।

नेकपा (एमाले) सचेतक महेश बर्तौलाले नेपालमो सार्वभौम संसद्ले बनाएको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुलाई सामान्य मान्न नहुने बताए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई सामन्य हिसाबबाट हेर्न नहुने बर्तौलाको भनाई छ । बर्तौलाले प्रधानमन्त्री प्रचण्डले सिंगो जनादेशको अपमान हुने अभिव्यीक्त दिएको आरोप लगाए । प्रचण्डको यस प्रकारको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमान र नेपालको सार्वभौमतामाथि आघात पुगेको उनले बताए ।

‘प्रधानमन्त्रीजीले जे बोल्नु भएको छ, यो सामन्य विषय होइन, यो असामन्य विषय हो । असामन्य विषयलाई सामन्य ढंगबाट हेर्नु राम्रो हु्ँदैन । सदनमा यो विषयले प्रवेश पाउनु पर्छ र पाउँछ । प्रधानमन्त्रीको नीजि मामिला होला, उनले त्यसो गरे होलान्, उनको फरक विषय हो तर, देशको प्रधानमन्त्रीले, संसद्ले बनाएको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिने कुराले सिंगो जनादेशको अपमान भएको छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै बर्तौलाले भने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

ताजा

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.