Jankari Kendra
९ आश्विन २०८३, शुक्रबार
Worldlink

बालेनले मागे ६५ जना नयाँ नगर प्रहरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २०
बालेनले मागे ६५ जना नयाँ नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले ६५ जना नगरप्रहरीका लागि भर्ना खुलाएको छ।

बुधबार महानगरपालिकाले सूचना जारी गर्दै सैन्य पदको वैकल्पिक सूचीमा रहेका ६५ जनालाई नगरप्रहरीमा लिन लागेको उल्लेख गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स