प्रतिनिधिसभा बैठक सोमबारसम्मका स्थगित
जानकारी केन्द्र
२०८०, असार, २४
काठमाडौँ । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सूचना टाँस गरेर बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। यसअघि शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले बुधबार बैठक अवरुद्ध गरेयता संसद् सुचारु हुन सकेको छैन। नेकपा एमालेले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको थियो।
एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिको विरोध गर्दै एमालेले संसद् अवरोध गरेको हो।

सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

